हिटलरको फोनको मुल्य कति ?

हिटलरको फोनको मुल्य कति ?

मेरिल्यान्ड-जर्मनीका पूर्वतानाशाह एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम भएको बिबिसीले जनाएको छ। उक्त टेलिफोन सेट हिटलरले दोस्रो विश्वयुद्धका बेला प्रयोग गरेका थिए। अमेरिकाको मेरिल्यान्डमा ‘एलेक्सजेन्डर हिस्टोरिकल अक्सन’ले आयोजना गरेको लिलामीमा उक्त सेट बिक्री भएको बताइएको छ । सेटको सुरुवाती मुल्य एक लाख डलर राखिएको थियो । हिटलरको नाम कुँदिएको […]

राष्ट्रपति ट्रम्पले दिए स्वीडेनलाई जवाफ

राष्ट्रपति ट्रम्पले दिए स्वीडेनलाई जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीडेन बारे दिएको अभिव्यतिबारे ह्वाइट हाउसले सफाई दिनु परेको छ। आन्तरिक द्वन्द्व लगायतका कारणले विस्थापित भएका शरणार्थीहरुलाई स्वीडेनले शरण दिएको भनी राष्ट्रपति ट्रम्पले खिल्ली उडाएको भन्दै स्वीडेनले आपत्ति जनाएपछि अमेरिकी राष्ट्रपतिको कार्यालयले सफाई दिएको बीबीसीमा उल्लेख छ। राष्ट्रपति ट्रम्पले अमेरिकाकै फ्लोरिडा राज्यमा जनतासँग गरेको र्‍यालीमा जर्मनी ,स्वीडेन ,फ्रान्स ,बेल्जियम लगायतका अन्य […]

चर्चित भारतीय हिरोइन बलात्कृत, तीन पक्राउ

चर्चित भारतीय हिरोइन बलात्कृत, तीन पक्राउ

केरेला—भारतको दक्षिणी राज्य करेलामा भारतीय प्रहरीले प्रख्यात अभिनेत्री अपहरणपछि बलात्कारको अभियोगमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ। सुनिलकुमार नाम गरेको ती व्यक्तिले बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अपराधमा संलग्न भएको पाएपछि दुई महिनाअघि उनलाई ती हिरोइनले जिम्मेवारीबाट मुक्त गरिदिएकी थिइन्। उनी आफ्नो कार रोकेर बसेको अवस्थामा बलात्कृत भएकी थिइन्। फिल्मको सुटिङको शिलशिलामा जाने क्रममा तीन […]

मोबाइल र कम्प्युटरबारे यी भ्रमहरु नपालौ

मोबाइल र कम्प्युटरबारे यी भ्रमहरु नपालौ

डिभाइस कसरी चार्ज गर्ने, कसरी सुरक्षा गर्ने जस्ता बिषयमा सही सूचनाको अभाव हुँदा हामीले कहिलेकाहीँ निकै ठूलाठूला भ्रम पालिरहेका हुन्छौं । जस्तो कि, एप्पलको कम्प्युटरमा भाइरस लाग्दैन, फुल चार्ज भएपछि पनि प्लगमा जोडिरहँदा ब्याट्री खतम हुन्छ आदि-आदि । आज हामी तपाईंलाई दैनिक जीवनमा आबश्यक यस्ता केही सामान्य कुराहरुको जानकारी दिँदै छौं जसले तपाईलाई यस्तै केही […]

फोन स्लो भएर वाक्क हुनुभा छ ? फास्ट बनाउन यसो गरौ

फोन स्लो भएर वाक्क हुनुभा छ ? फास्ट बनाउन यसो गरौ

स्मार्टफोन स्लो हुनुमा धेरैवटा पक्षले काम गरेको हुन्छ । सस्तो मूल्यका स्मार्टफोनमा प्रयोग हुने प्रोसेसर, स्टोरेज क्षमता, एप्सहरुको बढ्दो साइज र भाइरसका कारण पनि फोन स्लो हुने समस्या देखिन्छ । यदि तपाई एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने तुलनात्मकरुपमा अन्य फोनभन्दा धेरै स्लो हुने समस्या भोग्नुभएको होला । स्मार्टफोनलाई फास्ट बनाउने केही सरल तरिका यस्ता छन्- […]

हामीले प्रयोग गर्ने मसलाहरू स्वाद मात्र हैन यिनले गर्ने फाइदा हेरौ

हामीले प्रयोग गर्ने मसलाहरू स्वाद मात्र हैन यिनले गर्ने फाइदा हेरौ

मसलाबिना नेपाली परिकारको कल्पना गर्न सकिँदैन । हामीले खाने हरेक परिकारमा कुनै न कुनै मसला प्रयोग भएको हुन्छ । मसलाले परिकारको स्वाद र सुगन्ध बढाउनुका साथै शरीरलाई स्वस्थ पनि राख्छ । पस्चिमि देशहरुको खानपान हेरेर आफ्नो स्वास्थको खयाल गर्छु भन्ने मित्रहरुले यो थाहा पाउन जरुरि छ कि अचेल पस्चिमि देशहरुमा समेत यी मसालाहरु अमुल्य भएका […]

के कारण हुन्छ पायल्स ? यस्ता रोगीले के खाने ?

के कारण हुन्छ पायल्स ? यस्ता रोगीले के खाने ?

पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स […]

स्मार्टफोन पानीमा खस्दा पाँच उपाय अपनाउनुपर्छ

स्मार्टफोन पानीमा खस्दा पाँच उपाय अपनाउनुपर्छ

पानीमा खसेको स्मार्टफोनलाई झिक्न मिलेसम्म तत्कालै झिकेपछि त्यसमा पसेको पानी फ्याँकेर पुनः चल्ने बनाउनका लागि हडबडाउँदै झट्कारेर खोतलखातल पार्ने लगायतका सकेजतिका हरेक काम गर्नुभएकै छ होला । तर असावधानीवस यसो गर्दा स्मार्टफोन पूरानै सद्दे अवस्थामा फर्किने होइन, झनै कामै नलाग्ने गरी बिगि्रन सक्छ । स्मार्टफोन पानीमा खस्यो भने यी पाँच उपाय अपनाउनुपर्छ स्विच अफ गर्नुहोस्- […]

निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ

निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ

पिउन थालेपछि थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि ‘धेरै भयो’ भनेर निकै मान्छे पछुताउँछन् । नियमित सेवन गर्न भन्दा कहिलेकाहिँ मात्रै गर्नेलाई भोलिपल्टसम्म ह्याङओभरग्रस्त बनाउँछ । जसले काम समेत प्रभावित पार्छ । यस्तो अवस्था निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ । नरिवलको पानी : ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा एकदमै कम हुन्छ […]

मधेशी एसोसियन इन अमेरिका (MAA) द्धारा होलीमा न्यूयोर्कलाई रंगमय बनाउने

मधेशी एसोसियन इन अमेरिका (MAA) द्धारा होलीमा न्यूयोर्कलाई रंगमय बनाउने

मधेशी समुदायको हितका लागि स्थापित मधेशी एसोसियन इन अमेरिका (मा) ले अमेरिकाको विभिन्न राज्यमा भव्य होली कार्यक्रमको आयोजना गर्ने जानकारी दिएका छन् । मधेशी समुदायको महान पर्व होलिको अवसर पारेर माले मार्चको ११ तारिख पिचबर्ग र ओहायोमा र १२ तारिख न्युयोर्कमा र अष्टिनमा भव्य होली कार्यक्रम हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा बताएका हुन । मधेशी […]