कुन महिनामा जन्मेका स्त्रीको स्वभाब कस्तो हुन्छ ?

कुन महिनामा जन्मेका स्त्रीको स्वभाब कस्तो हुन्छ ?

बिशेष गरि महिलाको स्वभाव र सरलपनले सबैलाई आकर्षित गर्ने गर्दछ |महिलाहरु आफ्नै परिवेश अनुसारको सिको गर्ने पनि गर्दछन तर उनीहरुको स्वभाव जन्मेको महिना अनुसार पनि निर्धारण हुने ज्योतिषीय तथ्य पनि फेला परेको छ |कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने केहि कुराको बारेमा पत्ता लागेको केहि तथ्यहरु :

संसारका पचाउनै नसकिने १० बिहे

संसारका पचाउनै नसकिने १० बिहे

हाम्रो समाजमा एउटै गोत्र र थरका व्यक्तिहरुबीच विहेबारी चल्दैन । एउटै परिवारभित्र वैवाहिक सम्वन्धको त कल्पना पनि गरिदैन । तर, संसारमा यस्ता घटना भएका छन् जहाँ एउटी आमा आफैंले जन्म दिएको छोराकी श्रीमती हुन पुग्छिन् । अनि एउटा बाबु आफ्नी छोरीलाई श्रीमती बनाउछ । सीमा नाघेर राखिएका यस्ता केही सम्वन्धहरुबारे यहाँ चर्चा गरिएको छ । […]

यी मर्दका छन्ः ८ सय बच्चा, हरेक हप्ता बन्छन् नयाँ बच्चाको बाउ !

यी मर्दका छन्ः ८ सय बच्चा, हरेक हप्ता बन्छन् नयाँ बच्चाको बाउ !

तपाइँलाई अचम्म लाग्यो होइन ? कुनै पुरुष के ८ सय जना बच्चाको बाउ बन्न सक्छ ? अझ हरेक हप्ता एउटा नयाँ बच्चाको बाउ बन्ने हैसियत कुन मर्दले राख्ला ? आमपुरुषको हैसियत तथा कल्पना भन्दा बाहिरको यो सामर्थ्य बेलायतका एकजना पुरुषले यथार्थमा परिणत गरिदिएका छन् । सिमोन वाट्सन नामका ती बेलायती पुरुष अहिलेसम्म ८ सय बच्चाको […]

टिभीको रिमोट चोर्नेलाई २२ वर्षको जेल सजायँ

टिभीको रिमोट चोर्नेलाई २२ वर्षको जेल सजायँ

एउटा टेलिभिजनको रिमोट चोर्नेलाई कति सजायँ होला ? अमेरिकाको इलिनोइसस्थित हि्वटन सहरका एक व्यक्तिलाई टिभीको रिमोट चोरेको आरोपमा २२ वर्षको जेल सजाय तोकिएको छ । एक अपार्टमेन्टबाट युनिभर्सल टिभी रिमोट चोरीको अभियोगमा एरिक ब्रेमवेल नामका पुरुषले २२ वर्ष जेलको हावा खाने भएका हुन् । ३५ वर्षका इरिकले सन् २०१५ को अगष्टमा अपार्टमेन्टबाट टेलिभिजनको रिमोट चोरेका […]

विश्वकै सबैभन्दा अग्लो पुल खुल्ला

विश्वकै सबैभन्दा अग्लो पुल खुल्ला

चीनका दुई ओटा प्रान्तलाई जोड्नेगरी बनाएको विश्वको सवै भन्दा अग्लो पुल खुल्ला गरिएको छ । दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टा भन्दा बढी समय […]