विराटनगरबाट पनि माउन्टेन फ्लाइट

विराटनगरबाट पनि माउन्टेन फ्लाइट

विराटनगर:  विराटनगरबाट पहिलो पटक पर्वतीय उडान (माउन्टेन फ्लाइट) गरिएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको औद्योगिक प्रदर्शनी विराट एक्स्पोको सन्दर्भ पारेर शनिबार विराटनगर विमानस्थलबाट पहिलो पटक पर्वतीय उडान भएको हो । शनिबार बिहान विराटनगर विमानस्थलबाट यती एयरको जहाज २२ जना यात्रु बोकेर हिमालयतर्फ उडेको थियो । चार्टर गरिएको जहाजमा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज […]

सुदूरपश्चिममा अभाव भइरहेको पेट्रोलियम पदार्थमा आजदेखि सहजता आउने

सुदूरपश्चिममा अभाव भइरहेको पेट्रोलियम पदार्थमा आजदेखि सहजता आउने

सुदूरपश्चिममा केहीदिन देखि देखिएको पेट्रोलियम पदार्थको अभाव आजदेखि पूर्ण रुपमा अन्त्य हुने आयल निगमले जनाएको छ । भारतमा बिधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतल ४८ घण्टाको सीमा बन्द गरेपछि  सुदूरपश्चिमभर पेट्रोलीयम पदार्थको हाहाकार भएको छ । फागुन २ गतेदेखी भारतबाट पेट्रोलियम पदार्थ लोड हुन नसक्दा यस क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको निगमका क्षेत्रिय प्रमुख नरेशमान डंगोलले […]

एसियाली विकास बैंकले थप लगानी गर्ने

एसियाली विकास बैंकले थप लगानी गर्ने

एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब रु ५० अर्ब थप लगानी गर्ने जनाएको छ । बैंकले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिइयो । आगामी असोज अन्तिमसम्म मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने क्रममा रहेको भन्दै बैंकका […]