बाइ देश हाइ देश !!!

बाइ देश हाइ देश !!!

अघिल्लो महिनाको अन्तिम साता काम बिशेषले छोटो समयको लागी मातृभुमी फर्किनु पर्ने भयो ,अस्तब्यस्त दैनिकी र कामको चटारो बाट उन्मुक्ती लिदै मनभरी उत्साह र उमंग बोकेर मातृभुमीको गन्तब्य तय गरियो ,त्रिभुवन बिमानस्थलमा ओर्लन साथ अध्यागमन कर्मचारीको रुखो बोलि ,झिटि गुन्टा लिनको लागी गरिएको पट्यार लाग्दो कुराइ ,भन्सार कर्मचारीको नचाहिदो खानतलासी ,आगमन कक्षको मुलढोकैमा अड्डा जमाएर […]

मधेशी एसोसियन इन अमेरिका (MAA) द्धारा होलीमा न्यूयोर्कलाई रंगमय बनाउने

मधेशी एसोसियन इन अमेरिका (MAA) द्धारा होलीमा न्यूयोर्कलाई रंगमय बनाउने

मधेशी समुदायको हितका लागि स्थापित मधेशी एसोसियन इन अमेरिका (मा) ले अमेरिकाको विभिन्न राज्यमा भव्य होली कार्यक्रमको आयोजना गर्ने जानकारी दिएका छन् । मधेशी समुदायको महान पर्व होलिको अवसर पारेर माले मार्चको ११ तारिख पिचबर्ग र ओहायोमा र १२ तारिख न्युयोर्कमा र अष्टिनमा भव्य होली कार्यक्रम हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा बताएका हुन । मधेशी […]

मलेसियामा मृत्युदण्ड सुनाइएका नेपाली भन्छन्- बाँच्ने आशै मर्‍यो

मलेसियामा मृत्युदण्ड सुनाइएका नेपाली भन्छन्- बाँच्ने आशै मर्‍यो

जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी। आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस मर्‍यो।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन्। मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक-पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे। तर, कुनै पहल नभएपछि बाँच्ने आस मारेका छन्। उनीजस्तै अन्य […]

राष्ट्रिय ध्वजा सहित नेपालीहरुको विशाल र्‍याली दुबईमा

राष्ट्रिय ध्वजा सहित नेपालीहरुको विशाल र्‍याली दुबईमा

विशाल बस्नेत /युएइ विश्वका सयौँ मुलुकहरुको उपस्थितीमा यश बर्ष पनि दुबई केयर्सले युएईको मुख्य सहर दुबईको क्रीक पार्कमा “ शिक्षाका लागि हिडाई “ र्‍याली भव्यताका साथ सम्पन्न गरेको छ । १७ फेब्रुअरीमा भएको उक्त विशाल र्‍यालीमा उल्लेख्य सङ्ख्यामा नेपालका तर्फबाट नेपालीहरुले समेत राष्ट्रिय झण्डा सहित सहभागी जनाएका छन । नेपाली समुदाय युएइद्वारा नेर्तुत्व गरेको उक्त […]

कतारमा एक नेपालीको मृत्यु

कतारमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ । जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ । टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडाँैबाट रोजगारीका लागि कतारमा सरदार राजमिस्त्रीको काम गर्दै […]

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको औपचारिक उम्मेद्वारीको घोषणा

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको औपचारिक उम्मेद्वारीको घोषणा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्टिमोर बाट विधिवत रुपमा औपचारिक घोषणा गरेकी छिन् l    डिसी महानगर क्षेत्रमा लामो समय देखि समाज सेवा तथा विभिन्न संघ/संस्थामा संलग्न भै काम गरि सकेकी थापाले आगामी कार्यकाल २०१७ /२०१९ को लागि अध्यक्ष पदका लागि प्रत्याशी बन्दै उम्मेद्वारी […]

अमेरिकामा लुकेर बसेका नेपालीका लागि सहायता केन्द्र खोलिँदै

अमेरिकामा लुकेर बसेका नेपालीका लागि सहायता केन्द्र खोलिँदै

नर्थ क्यारोलिना ,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशबाट गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने योजनाअनुसार कागजपत्रविहीनलाई पक्राउ गर्न थालेपछि विभिन्न संघसंस्था मिलेर नेपालीका लागि एक सूचना तथा परामर्श सहायता केन्द्र खोल्ने तयारी भएको छ। दक्षिण-पूर्वी राज्यमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन इन साउथ इष्ट अमेरिका (नासा)को अग्रसरतामा उक्त सहायता केन्द्र खोल्ने तयारी भइरहेको नासाका महासचिव […]