प्रियंका चोपडाले ८९औ ओस्कार चलाउने

प्रियंका चोपडाले ८९औ ओस्कार चलाउने

: बलिउड अभिनेत्री प्रियंका चोपडा फेव्रुअरी २६ मा हुने ८९ औं ओस्कर अवार्ड समारोह सञ्‍चालन गर्ने भएकी छिन्। प्रियंकाले सामाजिक सञ्‍जाल इन्स्टाग्राममार्फत दोस्रो पटक पनि ओस्कर समारोह चलाउने जानकारी दिएकी हुन्। उनले इन्स्टाग्राममा तस्बिर पोस्ट् गर्दै भनेकी छिन् ‘योजनामा परिवर्तन, हामी आइपुग्‍यौ ओस्कार, मिक ज्याकर..ला‍‍..ला.. ल्याण्ड।’ यसअघि पनि प्रिंयकाले सन् २०१६ फेव्रुअरी २८ मा भएको […]

चर्चित भारतीय हिरोइन बलात्कृत, तीन पक्राउ

चर्चित भारतीय हिरोइन बलात्कृत, तीन पक्राउ

केरेला—भारतको दक्षिणी राज्य करेलामा भारतीय प्रहरीले प्रख्यात अभिनेत्री अपहरणपछि बलात्कारको अभियोगमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ। सुनिलकुमार नाम गरेको ती व्यक्तिले बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अपराधमा संलग्न भएको पाएपछि दुई महिनाअघि उनलाई ती हिरोइनले जिम्मेवारीबाट मुक्त गरिदिएकी थिइन्। उनी आफ्नो कार रोकेर बसेको अवस्थामा बलात्कृत भएकी थिइन्। फिल्मको सुटिङको शिलशिलामा जाने क्रममा तीन […]

शिव परियारको जन्म दिनमा “अल्लारे “गीतको भिडियो सार्वजनिक (भिडियो )

शिव परियारको जन्म दिनमा “अल्लारे “गीतको भिडियो सार्वजनिक (भिडियो )

चर्चित तथा लोकप्रिय गायक शिव परियारको जन्म दिन पारेर उनको नया गीतको भिडियो सार्वजनिक गरिएको छ ।शिव  परियारको शिवालय एल्बममा सामबेश “अल्लारे “बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।राजु थापा मगरको शब्द रहेको यस गीतमा संगीत भने शिव परियार आफैले दिएका हुन् । गीतमा अल्लारेमा लगाएको माया प्रेमको बारेमा के के गर्छन भनेर देखाउना खोजिएको […]

मिस इण्डिजिनियस हेरिटेज नेपाल’को पहिलो चरणको अडिसनमा ५० युवती छानिए

मिस इण्डिजिनियस हेरिटेज नेपाल’को पहिलो चरणको अडिसनमा ५० युवती छानिए

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसनमा ५० जना छनोट भएका छन् । शनिबार राजधानीको लाजिमपाटस्थित सम्पदा गार्डेन रिर्सोटमा आयोजित अडिसनमा ८२ जनाले अडिसनमा सहभागी जनाएका थिए । तीमध्ये ५० छनोट भएको आयोजकले जनाएको छ । प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ को यो दोस्रो संस्करण हो । यस संस्करणमा अन्तिम प्रतिस्पर्धाका […]