लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य रोक्न आग्रह

लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य रोक्न आग्रह

लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य दण्डनीय भएकाले यसलाई निरुत्साहन गर्न सांसदहरुले जोड दिनुभएको छ । उहाँहरुले गर्भपतन गराउने महिलाको समग्र स्वास्थ्यमा असर पुग्ने हुँदा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने र गराउने दुवै कार्यलाई रोक्न स्वास्थ्य मन्त्रालयलाई अनुगमन गर्न सुझावसमेत दिनुभएको छ । व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समिति र सिविन नेपालद्वारा लिङ्ग […]

न्यूनतम तापक्रम शून्यः जाडो अझै बढ्ने

न्यूनतम तापक्रम शून्यः जाडो अझै बढ्ने

न्यूनतम तापक्रम शून्यमा झरेपछि आज काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ । एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । न्यूनतम तापक्रम घटेकाले आज यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम […]