तामाको भाँडामा पानी पिउनु स्वास्थयको निम्ति यसरी लाभदायी छ…

तामाको भाँडामा पानी पिउनु स्वास्थयको निम्ति यसरी लाभदायी छ…

तामा कडा रातो खैरो रङ्को धातु हो। विधुतका समान बनाउन देखि लिएर भाँडाकुँडाहरु बनाउन यसको प्रयोग प्रायः हुने गर्दछ । यसको प्रयोग विभिन्न रासायनिक पदार्थहरु तथा कीट्नाशक औषधिहरु बनाउन समेत हुने गर्दछ । त्यति मात्र हैन यो स्वस्थ जीवनको निम्ति समेत अत्यन्त महत्वपूर्ण छ । यसको बिशेषताहरु यस प्रकारको रहेको छ ः १. आयुर्वेदका अनुसार […]

हामीले प्रयोग गर्ने मसलाहरू स्वाद मात्र हैन यिनले गर्ने फाइदा हेरौ

हामीले प्रयोग गर्ने मसलाहरू स्वाद मात्र हैन यिनले गर्ने फाइदा हेरौ

मसलाबिना नेपाली परिकारको कल्पना गर्न सकिँदैन । हामीले खाने हरेक परिकारमा कुनै न कुनै मसला प्रयोग भएको हुन्छ । मसलाले परिकारको स्वाद र सुगन्ध बढाउनुका साथै शरीरलाई स्वस्थ पनि राख्छ । पस्चिमि देशहरुको खानपान हेरेर आफ्नो स्वास्थको खयाल गर्छु भन्ने मित्रहरुले यो थाहा पाउन जरुरि छ कि अचेल पस्चिमि देशहरुमा समेत यी मसालाहरु अमुल्य भएका […]

के कारण हुन्छ पायल्स ? यस्ता रोगीले के खाने ?

के कारण हुन्छ पायल्स ? यस्ता रोगीले के खाने ?

पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स […]

निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ

निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ

पिउन थालेपछि थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि ‘धेरै भयो’ भनेर निकै मान्छे पछुताउँछन् । नियमित सेवन गर्न भन्दा कहिलेकाहिँ मात्रै गर्नेलाई भोलिपल्टसम्म ह्याङओभरग्रस्त बनाउँछ । जसले काम समेत प्रभावित पार्छ । यस्तो अवस्था निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ । नरिवलको पानी : ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा एकदमै कम हुन्छ […]

यसरी प्राप्त हुन्छ चरम यौन सुख

यसरी प्राप्त हुन्छ चरम यौन सुख

सेक्सका लागि केवल उत्साहित र उत्तेजित मात्र हुनुहुँदैंन । उसलाई सम्झनुपर्छ, जान्नुपर्छ । सेक्सको सुरुवात स्पर्शद्वारा हुन्छ । स्पर्शले मात्रै पनि स्त्री-पुरुष दुवै उत्तेजनाको अनुभव गर्न थाल्छन् । सेक्स विशेषज्ञका अनुसार सही तरिकासँग गरिएको स्पर्शले स्त्रीलाई अत्यन्तै सन्तुष्टी दिन्छ । सेयर योर सेक्स नलेज भन्छ-स्त्रीलाई मैथुनबाट स्पर्शबाट अधिक आनन्द प्राप्त हुन्छ । सेक्स विशेषज्ञहरुका अनुसार […]