तामाको भाँडामा पानी पिउनु स्वास्थयको निम्ति यसरी लाभदायी छ…

तामाको भाँडामा पानी पिउनु स्वास्थयको निम्ति यसरी लाभदायी छ…

तामा कडा रातो खैरो रङ्को धातु हो। विधुतका समान बनाउन देखि लिएर भाँडाकुँडाहरु बनाउन यसको प्रयोग प्रायः हुने गर्दछ । यसको प्रयोग विभिन्न रासायनिक पदार्थहरु तथा कीट्नाशक औषधिहरु बनाउन समेत हुने गर्दछ । त्यति मात्र हैन यो स्वस्थ जीवनको निम्ति समेत अत्यन्त महत्वपूर्ण छ । यसको बिशेषताहरु यस प्रकारको रहेको छ ः १. आयुर्वेदका अनुसार […]

विराटनगरबाट पनि माउन्टेन फ्लाइट

विराटनगरबाट पनि माउन्टेन फ्लाइट

विराटनगर:  विराटनगरबाट पहिलो पटक पर्वतीय उडान (माउन्टेन फ्लाइट) गरिएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको औद्योगिक प्रदर्शनी विराट एक्स्पोको सन्दर्भ पारेर शनिबार विराटनगर विमानस्थलबाट पहिलो पटक पर्वतीय उडान भएको हो । शनिबार बिहान विराटनगर विमानस्थलबाट यती एयरको जहाज २२ जना यात्रु बोकेर हिमालयतर्फ उडेको थियो । चार्टर गरिएको जहाजमा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज […]

लालपुर्जा, पासपोर्ट, नागरिकता आँगनमा पाउँदा जनताले संघीयता बुझ्छन्ः प्रधानमन्त्री

लालपुर्जा, पासपोर्ट, नागरिकता आँगनमा पाउँदा जनताले संघीयता बुझ्छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लालपुर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार आफ्नै आँगनमा पाउँदा जनताले संघीयताको मर्म बुझ्ने बताउनु भएको छ । दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रले एउटा सिङ्गो युगको प्रतिनिधित्व गर्छ । तर, जनतालाई […]

राष्ट्रिय ध्वजा सहित नेपालीहरुको विशाल र्‍याली दुबईमा

राष्ट्रिय ध्वजा सहित नेपालीहरुको विशाल र्‍याली दुबईमा

विशाल बस्नेत /युएइ विश्वका सयौँ मुलुकहरुको उपस्थितीमा यश बर्ष पनि दुबई केयर्सले युएईको मुख्य सहर दुबईको क्रीक पार्कमा “ शिक्षाका लागि हिडाई “ र्‍याली भव्यताका साथ सम्पन्न गरेको छ । १७ फेब्रुअरीमा भएको उक्त विशाल र्‍यालीमा उल्लेख्य सङ्ख्यामा नेपालका तर्फबाट नेपालीहरुले समेत राष्ट्रिय झण्डा सहित सहभागी जनाएका छन । नेपाली समुदाय युएइद्वारा नेर्तुत्व गरेको उक्त […]

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको औपचारिक उम्मेद्वारीको घोषणा

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको औपचारिक उम्मेद्वारीको घोषणा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्टिमोर बाट विधिवत रुपमा औपचारिक घोषणा गरेकी छिन् l    डिसी महानगर क्षेत्रमा लामो समय देखि समाज सेवा तथा विभिन्न संघ/संस्थामा संलग्न भै काम गरि सकेकी थापाले आगामी कार्यकाल २०१७ /२०१९ को लागि अध्यक्ष पदका लागि प्रत्याशी बन्दै उम्मेद्वारी […]