आइजीपी नियुक्ति विवादको सुनुवाइ आज

आइजीपी नियुक्ति विवादको सुनुवाइ आज

सर्बोच्च अदालतसम्म पुगेको नेपाल प्रहरी आइजीपी नियुक्तिको विवादबारे आज सुनुवाइ हुँदैछ । डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयसँगै सर्बोच्च अदालतले यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशको सुनुवाइ आज हुन लागेको हो । सरकारले तेस्रो बरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि अधिवक्ता कपिलदेव ढकालले सर्बोच्चमा रिट दायर गरेका थिए । त्यसपछि पहिलो बरियताका डिआइजी […]

बाइ देश हाइ देश !!!

बाइ देश हाइ देश !!!

अघिल्लो महिनाको अन्तिम साता काम बिशेषले छोटो समयको लागी मातृभुमी फर्किनु पर्ने भयो ,अस्तब्यस्त दैनिकी र कामको चटारो बाट उन्मुक्ती लिदै मनभरी उत्साह र उमंग बोकेर मातृभुमीको गन्तब्य तय गरियो ,त्रिभुवन बिमानस्थलमा ओर्लन साथ अध्यागमन कर्मचारीको रुखो बोलि ,झिटि गुन्टा लिनको लागी गरिएको पट्यार लाग्दो कुराइ ,भन्सार कर्मचारीको नचाहिदो खानतलासी ,आगमन कक्षको मुलढोकैमा अड्डा जमाएर […]

औषधीय गुण बोकेको सिम्रिकबाट आम्दानी गर्दै भण्डारी

औषधीय गुण बोकेको सिम्रिकबाट आम्दानी गर्दै भण्डारी

पोखरा–२३ निर्मलपोखरीस्थित खच्र्याङका अगुवा कृषक टीकाराम भण्डारीको यतिखेर औषधीयगुण बोकेको वनस्पति सिम्रिक राम्रो आम्दानीको स्रोत बनेको छ । महिनाँै अस्पताल धाएर हजाराँै रुपैयाँ बराबरको औषधि खाँदा पनि सन्चो नभएका जोर्नी दुख्ने बिरामीका लागि आयुर्वेदिक महत्वको सिम्रिक बरदान सावित हुनाका साथै उहाँको थप आम्दानीको स्रोत बनेको हो । छ वर्षअघि घरको छेउमै बारीको डिलमा रोपेका १६ […]

यस्ता छन् आजीवन कैद हुन सक्ने सात कसुर

यस्ता छन् आजीवन कैद हुन सक्ने सात कसुर

फौजदारी विधिशास्त्रका नवीनतम पक्ष समेटेर मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये फौजदारी संहिता संसद्को विधायन समितिले पारित गरेको छ ।  समितिले फौजदारी सजाय निर्धारणसम्बन्धी विधेयक पनि पारित गरेको छ ।  मुलुकी ऐन प्रतिस्थापनका पाँचमध्ये चार विधेयक आइतबारसम्म समितिले पारित गरेको हो । पारित संहिताले नेपाल कानुनमा धेरै नयाँ व्यवस्था थप गरेको छ ।  नेपालको फौजदारी कानुनको इतिहासमै […]

विद्यार्थीको मृत्युका कारण तनाव भएपछि सात राउण्ड हवाइ फायर

विद्यार्थीको मृत्युका कारण तनाव भएपछि सात राउण्ड हवाइ फायर

बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ । आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ । सो विद्यालयमा दुई महिनादेखि छात्रावासमा रहँदै आएका […]