दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नेपालीमा नियुक्त

दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नेपालीमा नियुक्त

नेपाली क्रिकेट प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । कोरीयाले बस्नेतलाई आफ्नो पुरुष र महिला दुबै टोली हेर्ने गरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यससँगै बस्न्यात बिदेशी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने (टीम गेममा) पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।

बुढासुब्बा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुने

बुढासुब्बा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुने

धरानमा जारी १९ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल हुने भएका छन । पहिलो सेमिफाइनल खेलमा उदयपुर गोल्डकप विजेता रुपन्देही–११ र सिमरा गोल्डकप विजेता संकटाबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै हिजो भएको खेलमा नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली कञ्जनजंघालाई ३–२ गोलअन्तरले पराजित गर्दै […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट अफ्रिदीको संन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट अफ्रिदीको संन्यास

सारजहाँ- पाकिस्तानका महान् अलराउन्डर शाहिद अफ्रिदीले आफ्नो २१ वर्षे क्रिकेट करियरको अन्त्य गर्दै आइतबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। सन् २०१० मा टेस्ट क्रिकेटबाट संन्यास लिएका ३६ वर्षे अफ्रिदीले सन् २०१५ को एकदिवसीय विश्वकपपछि एकदिवसीय टोली छोडेका थिए। उनले सन् २०१६ मा भारतमा भएको ट्वान्टी–२० विश्वकपमा भने पाकिस्तानको कप्तानी गरेका थिए। प्रतियोगिताबाट बाहिरिएपछि कप्तानी […]