डोनाल्ड ट्रम्प मिडियाप्रति आक्रमक

डोनाल्ड ट्रम्प मिडियाप्रति आक्रमक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सञ्चारमाध्यममाथि प्रहार गर्ने क्रम तीव्र भएको छ । मेरिल्याण्डमा कन्जरभेटिभ पोलिटिकल एक्सन कंग्रेसमा दिएको भाषणको सुरुमै मीडियाको आलोचना गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अपुष्ट सूत्रको नाममा समाचार दिने गरेको भन्दै मीडियाको आलोचना गरेका हुन् । त्यसलगत्तै सञ्चारमाध्यम र ट्रम्पबीच मीडियाको सम्बन्धमा नयाँ टकराव देखिएको छ । ह्वाइट हाउसमा ट्रम्पका […]

अमेरिकामा आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम लागू

अमेरिकामा आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम लागू

अमेरिकामा आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम लागू गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कागजात नभएका र आपराधिक गतिविधिमा संलग्न आप्रावासीलाई देश निकाला गर्ने नयाँ नियम लागू गरेको हो । यस अतिरिक्त ट्राफिक नियम पालना नगर्ने, चोरीको घटनामा संलग्न जो कोही पनि यसको निशानामा पर्ने छन् । यसले एक करोड १० लाख विदेशीलाई असर […]

सुडानमा ४० प्रतिशत भोकमरीको चपेटामा

सुडानमा ४० प्रतिशत भोकमरीको चपेटामा

दक्षिणी सुडानका करिब १ लाख जनता भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघ तथा त्यहाँको सरकारले बताएको छ। सरकारले दक्षिणी सुडानको केही क्षेत्रमा भोकमरीको समस्या रहेको बताएको छ। भोकमरीले सुडानको युनिटि क्षेत्रलाई प्रभाव पारेको र तत्कालै काम गर्न नसकेमा समस्या अझै बढ्ने स्थिती रहेको बताइएको छ।  राष्ट्रसंघको आधिकारिक संस्था युनिसेफले सुडानका लगभग ५० हजार जनताहरुलाई तत्कालै खानाको […]

हिटलरको फोनको मुल्य कति ?

हिटलरको फोनको मुल्य कति ?

मेरिल्यान्ड-जर्मनीका पूर्वतानाशाह एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम भएको बिबिसीले जनाएको छ। उक्त टेलिफोन सेट हिटलरले दोस्रो विश्वयुद्धका बेला प्रयोग गरेका थिए। अमेरिकाको मेरिल्यान्डमा ‘एलेक्सजेन्डर हिस्टोरिकल अक्सन’ले आयोजना गरेको लिलामीमा उक्त सेट बिक्री भएको बताइएको छ । सेटको सुरुवाती मुल्य एक लाख डलर राखिएको थियो । हिटलरको नाम कुँदिएको […]

राष्ट्रपति ट्रम्पले दिए स्वीडेनलाई जवाफ

राष्ट्रपति ट्रम्पले दिए स्वीडेनलाई जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीडेन बारे दिएको अभिव्यतिबारे ह्वाइट हाउसले सफाई दिनु परेको छ। आन्तरिक द्वन्द्व लगायतका कारणले विस्थापित भएका शरणार्थीहरुलाई स्वीडेनले शरण दिएको भनी राष्ट्रपति ट्रम्पले खिल्ली उडाएको भन्दै स्वीडेनले आपत्ति जनाएपछि अमेरिकी राष्ट्रपतिको कार्यालयले सफाई दिएको बीबीसीमा उल्लेख छ। राष्ट्रपति ट्रम्पले अमेरिकाकै फ्लोरिडा राज्यमा जनतासँग गरेको र्‍यालीमा जर्मनी ,स्वीडेन ,फ्रान्स ,बेल्जियम लगायतका अन्य […]

चर्चित भारतीय हिरोइन बलात्कृत, तीन पक्राउ

चर्चित भारतीय हिरोइन बलात्कृत, तीन पक्राउ

केरेला—भारतको दक्षिणी राज्य करेलामा भारतीय प्रहरीले प्रख्यात अभिनेत्री अपहरणपछि बलात्कारको अभियोगमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ। सुनिलकुमार नाम गरेको ती व्यक्तिले बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अपराधमा संलग्न भएको पाएपछि दुई महिनाअघि उनलाई ती हिरोइनले जिम्मेवारीबाट मुक्त गरिदिएकी थिइन्। उनी आफ्नो कार रोकेर बसेको अवस्थामा बलात्कृत भएकी थिइन्। फिल्मको सुटिङको शिलशिलामा जाने क्रममा तीन […]